आफ्नै भेषभुषामा

किराँत राईहरुको महानचाड उभौँली साकेला पर्व मंगलबारदेखि शुरु भएको छ । अन्न लगाएर फर्केको खुसियालीमा प्रकृतिपूजक किराँत राईहरुले बैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौँली पर्व धुमधामसंग मनाउने चलन । साकेला पर्वमा  किराँत राईहरु टोल र झयाम्टाको तालमा साकेला सिलीको तालमा नाच्दै, रमाउँदै, आफन्त, ईष्टमित्रसँग खुसी साट्दै यो उभौँली मनाउन सुरु गरेका छन् । साकेला पर्वमा आफ्नो भेषभुषामा सजिएको एक बालिका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार