टपरा व्यापार

तिहार खर्च धान्न टपरा व्यापार – भोजपुर नगरपालिका १२, टक्सार पारपानीकी एक बृद्धा स्थानिय भोजपुर सदरमुकाम चारभञ्जाङस्थित चोकमा तिहार खर्च जुटाउन दुना–टपरा बेच्दै । उनीले उक्त दुना–टपरा प्रतिगोटा ३० रुपैँयाले बेच्ने गरेको बताईन् । तश्विर/ सिलिचुङ साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार