एमाले नेता तथा उम्मेदवार शेरधन राईको आब्हान

भोजपुर । नेकपा एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नं (ख) का उम्मेदवार शेरधन राईले मतदाताहरु समक्ष मत दिनको लागि आब्हान गरेको छ । प्रदेश नं १ को भावी मुख्यमन्त्रीको रुपमा आफ्नो दावेदार रहेको र चुनाव जितेपछि समग्र प्रदेशको विकास र समृद्धिलाई ध्यान दिने भन्दै मतदाताहरु समक्ष भोट मागेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार