‘समृद्ध भोजपुर निर्माणका लागि एक ढिक्का हुन्छाै’

  सिलिचुङ संवाददाता  11 पटक हेरिएको

नवनिर्वाचित जनप्रतिनिधिले भोजपुर बिकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । मिडिया सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बोल्दै उनीहरुले समृद्ध भोजपुरका लागि एक ढिक्का भएर अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार