मेलामा हस्तकला तथा कृषि सामाग्री प्रदशनी

  प्रदीपचन्द्र राई  347 पटक हेरिएको

 

पौष १५ गतेदेखि सुरु ‘रमाईलो भोजपुर मेला २०७४’ मा प्रदर्शनमा राखिएका कलात्मक हस्तकला सामाग्री तथा कृषिजन्य सामाग्री । भोजपुरको पर्यटन प्रबद्र्धनका लागि लगाईएको मेला माघ ६ गतेसम्म चल्नेछ । तश्विर/प्रदीपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार