भिम थापा मगरको हरेक जन्म-जन्म सार्वजनिक

भोजपुर । गायक भीम थापा मगरेको हरेक जन्म जन्म बोलको म्यूजिक भिडियो गीत सार्वजनिक भएको छ । हरेक जन्म जन्म बाृेलको गीतलाई रियोना फिल्मस् प्रा.लिले बजार बजारमा ल्याएको हो ।
यस भिडियोमा आफुले माया गरेको मान्छे सँगको प्रेमभावले सजिएको गायक भिम थापा मगरले बताए । गीतमा अर्जुन डुङमेन राईको शब्द र मनोज थापा मगरको संगीत रहेको छ । म्यूजिक भिडियोमा हिमाल खड्का र सीता पुनको अभिनय रहेको छ भने प्रविन थापा मगरको छायाँकन र रिकमान थापा मगरको निर्देशन र सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार