राजेशपायलले ६ वर्षिया वालिकासँग यसरी गाए ए वावा ए छोरी…

काठमाडौ । चर्चित गायक राजेश पायल राई र ६ बर्षिय बालिका गायिका रिबेका लामाको सुमधुर आवाज रहेको ए छोरी बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । प्रविन दाहालको शब्द रहेको गीतमा मनोज साङसोन राईको संगीत तथा संयोजन रहेको छ ।


रिबेका लामा र राजेश पायल राईको उत्कृष्ट आवाज सुन्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार