संसारकै सबैभन्दा सुन्दरी नर्स

संसार कै सुन्दरी नर्स काम गर्न अस्पतालमा पुरष बिरामीको थेगी नसक्नु भीड हुने गरेको छ । ती सुन्दरी नर्स काम गर्न ताइवानको त्यो अस्पतालमा पुरुष बिरामीहरुको भीड हुने गरेको अस्पतालले जनाएको छ । त्यती परुष बिरामीको भीड लाग्नुको कारण चाँही काम गर्न सेक्सी नर्स नै हुन् । उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् ।

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् । इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार