विश्वलाई नै लठ्याउने सेर्नीका यी हट तस्वीर

आजकल फेसबुक, इन्स्ट्रग्राम, फाइबर लगायत अन्य सोशल मिडियामा हरेक दिन कोही न कोही अभिनेत्री या मोडल आफ्ना तस्विरका कारण खुबै चर्चामा पुग्ने गरेका छन् । उनीहरुलाई आफू कसरी एक नम्बर आउन सकिन्छ भन्ने मात्रै उनीहरुको ध्याउन्न हुन्छ । अहिले एकजना यस्ती हट एण्ड सेक्सी मोडल छिन् जो आफूलाई नै हट एण्ड सेक्सी भन्न रुचाउँछिन् उनी हुन् अभिनेत्री मोडल अमाण्डा सेर्नी । उनलाई देखेर संसार कायल छ । उनका केही यस्ता तस्विर छन् जसले संसारका मानिस पानी–पानी बनेका छन् । हेरौ केही हट अवतार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार