निकले खिचेको प्रियंकाका बोल्ड तस्बीरहरु भयो भाइरल

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हाल छुट्टी मनाइरहेका छन्। केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा छन्।

उनीहरुबीचको गहिरो प्रेम उनीहरुको सामाजिक संजालले पनि झल्काउँछ। उनीहरु दोहोर्याउँदै एकअर्काका फोटोहरु पोस्ट गरिरहन्छन्।

प्रियंका चोपडाले हालै निकले खिचेका बोल्ड तस्बिरहरु सार्वजनिक गरेकी छिन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार