सुरबिनाको सेक्सी पोज (फोटोफिचर)

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल सुरबिना कार्की मुम्बईमा सङ्घर्षरत छिन्।

सुरबिना कार्कीले नेपाली चलचित्र र म्युजिक भिडियोमा काम गरेकी छन् । बलिउडमा हानिएको धेरै समय हुँदा पनि चामत्कारिक काम भने पाएकी छैनिन्।

उनले एउटा विज्ञापन र सोनी टेलीभिजनबाट प्रसारण हुने एउटा सिरिएलमा पनि काम गरेकी छिन्।

उनले आफ्नो इन्स्टाग्राममा बोल्ड तस्विरहरु सेयर गरिरहन्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार