यस्तो बन्दै छ मिरा राई रंगशाला

  सिलिचुङ समाचारदाता

भोजपुर । विश्व बिजेता अल्ट्रा म्याराथुन धावक मिरा राईको सम्मानमा निर्माण पौवादुङमा गाउँपालिका केन्द्र च्याङग्रेमा निर्माण भइरहेको ‘मिरा राई रंगशाला’को डीपीआर तयार भएको छ ।

अन्तराष्ट्रिय स्तरको खेल सञ्चान गर्न सकिने गरि निर्माण भइरहेको रंगशालाको ५६ करोडको डीपीआर तयार बनेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । फिफाका मापडण्ड अनुसार निर्माण भइरहेको रंगशाला निर्माणमा गाउँपालिका र प्रदेश १ सरकार गरि दुई करोड खर्च भईसकेको अध्यक्ष राईले बताए । मैदान अहिले सामान्य रुपमा खेल सक्ने गरि निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार