गाउँपालिका अध्यक्ष ध्रुवराज राईकाे ‘ए मलाइ पनि दैवा साथै लैजा…।’

  सिलिचुङ समाचारदाता

भोजपुर । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईको स्वर तथा शव्दमा ‘ए मलाइ पनि दैवा साथै लैजा…’ बोलको गीत सार्वजनिक भएको छ । ध्रुवराज राईको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको शव्द रचना अध्यक्ष आफैले गरेका छन् ।
विगत १५÷१६ वर्षअघिका कथा व्यथालाई समेटेर गीत रचना गरेको राईले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार