घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी

काठमाठौ । ‘घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गर्दै गोप्य रुपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न हुने गरेको समाचार पनि प्रकाशित गरेको छ ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘इन्ठेलिजेन्समा खटिने प्रहरीको बदमासी गर्दा सम्बन्धित कार्यालयको कमान्डरको गल्ती भएको मानिन्छ । उनीहरुलाई नियमन गर्ने जिम्मेवारी सम्बन्धित कमान्डरकै हुन्छ ।
सादा पोसाकमा खटिने प्रहरीले बदमासी गर्नु भनेको कमान्डरकै कमजोरी हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार