क्षमता ढकालको सुन्दर तस्वीरहरु

लामो समयदेखि लण्डनमा बस्दै आएकी क्षमता ढकाल टयारोड कार्डबाट भविष्यबाणी गर्ने पहिलो नेपाली हुन । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्या समाधानको भविष्यवाणी गर्दै आएकी क्षमताले ट्यारोड कार्डबाट ब्यापार व्यवसाय, प्रेम सम्बन्ध, पारिवारिक, आर्थिक लगायतका सबै जानकारी दिने गरेका छन ।

 

आधुनिक समाज र व्यस्त जीवनमा रहेका आम मानिसहरुले सोचेको र गरेको भन्दा फरक नतिजाबाट मुक्त हुने भरपर्दो र विश्वासिलो भविष्यवाणी गर्ने ट्यारोडकार्ड रिडर क्षमता ढकाल आम मानिसको लागि प्रिय बनेकी छिन । लण्डनको स्कुल अफ एसटोलिजी युस्र्टन कलेजबाट ट्यारोडकार्ड सम्बन्धी अध्ययन गरेकी क्षमताले ६ बर्षयतादेखि ट्योरोडकार्ड रिडरको माध्यमबाट भविष्यवाणी गर्दै आएकी हुन । उनका बहुगत विधामा समेत क्षमता रहेको छ । उनका सुन्दर तस्वीरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार