• घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी

    काठमाठौ । ‘घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गर्दै गोप्य रुपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न हुने गरेको समाचार पनि प्रकाशित गरेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘इन्ठेलिजेन्समा खटिने प्रहरीको बदमासी गर्दा सम्बन्धित कार्यालयको कमा...

  • आलमआतंकः न्यायाधीश र सरकारी वकिलले जिल्ला छाड्दै सरुवा मागे

    काठमाडौ । मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छ...

  • अब सेना पनि सीमा अनुगमनमा

    काठमाडौं । रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन रौतहट जिल्ला अदालतले गरेको फैसला आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा अतिक्रमण, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषय पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । साथमा शनिबारीय कोस...

  • पर्वतमा तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला काम गर्न छोडे, नवजात शिशुको बिचल्ली

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ मा किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला काम नलाग्ने भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको अस्पतालले जनाएको छ । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि प...

  • अमेरिका लैजाने भन्दै मलावीमा बन्धक नेपालीको उद्दार

    काठमाडौ । मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको...

  • अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्य...

  • आजको पत्रपत्रिकामा के छन् हेडलाइन, नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता, प्रशासनिक र राजनीतिक क्षेत्रमा संरक्षण

    काठमाडौं । केही दिनदेखि चर्चामा रहेको भारतीय नक्साकै वरिपरि आज पनि दैनिक पत्रिकाहरू घुमेका छन् । पत्रपत्रिकाहरूले अतिक्रमित क्षेत्रको स्थलगर्त रिपोर्टिङसँगै यसको समाधानका सूत्रबारे चर्चा–परिचर्चा गरेका छन् । त्यस्तै, मन्त्रिपरिषद् पुनर्गठन पनि आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । अतिक्रमित नेपाली भूमिका ना...

  • अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

    काठमाडौं । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबा...

  • मकवानपुरका नेतालाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए

    मकवानपुर । गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा रु तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा। गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्य...

  • रसुवामा तितेपातीको तेल उत्पादन सुरु

    रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगा...