• नेपालमा अब बिजुली गाडी

    सरकारले पेट्रोल-डिजल गाडी आयातमा कडाइ र बिजुली गाडी आयातमा सहुलियतको नीतिसहित व्यापार घाटा कम गर्ने कार्ययोजना पास गरेको छ। मन्त्रिपरिषदले केही दिनअघि पास गरेको यस्तो नीतिले मुलुकलाई क्रमश: पेट्रोलियमबाट बिजुली गाडीको युगमा लैजानेछ। यसले अपनाएका रणनीतिले नेपालमा बिजुली गाडीको युगलाई रफ्तारका साथ अघि बढाउनेछ। ...

  • अवैध हतियारसहित दुई पक्राउ

      भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका ३, सिद्देश्वरका ४६ वर्षिय जितकुमार राई र सिद्देश्वरकै ३६ वर्षिय लालबहादुर भुजेललाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा उनीहरुलाई बुधबार विहान घरबाटै गिरफ्तार गरेको ईन्सपेक्टर ...

  • सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा आनी छोइङ डोल्मा

    विश्व शान्ती र सद्भावनाको लागी निरन्तर लागी परेकी ‘फुलको आँखामा फुलै संसार’ गीतबाट चर्चित आनी छोइङ डोल्माको नाममा विदेशबाट स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रीएपछी खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशङ्कामा अनुसन्धान सुरु भएको छ । स्रोत नखुलाई हङकङबाट तीन पटक गरी १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित...

  • विकासमुखी बजेट नभएको जनप्रतिनिधीको गुनासो (भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? विवरणसहित)

    भोजपुर । गत जेठ १५ गते संघीय सरकारले विनियोजन गरेको बजेट गाउँतहको लागि नभई शहरमुखी भएको जनप्रतिनिधीले गुनासो गरेका छन् । कर्मचारी अभाव झेलिरहेको स्थानीय सरकार केन्द्र सरकारको बजेटप्रति उनीहरु निराश देखिएका हुन् । प्रस्तुत बजेटबाट भोजपुरका ९ वटै स्थानीय तहका लागि कुल २ अर्ब १८ करोड २ लाख अनुदान विनियोजित गरेको थियो ...

  • भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस मनाईयो

      भोजपुर । दलित संघ मुल समारोह समितिको आयोजनामा भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस विविध कार्यक्रमका साथ एको छ । जातजातिका आधारमा हुने भेदभाव र छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिवस मनाईएको छ । कार्यक्रम बोल्दै दलित उत्थान ग्रामिण समाज समिति भोजपुरका अध्यक्ष बबिन्द्र रसाईली...

  • सोलार सेटले ८७ गरिबको घर झिलीमिली

      भोजपुर । दक्षिणी हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना परियारका ५ वर्षे छोरा र २ वर्षे छोरी छन् । ४ वर्षअघि श्रीमानले उनलाई र छोराछोरी छोडेर दोश्रो विहेपश्चात घर छाडे । गरिबीका कारण विहानबेलुकीको छाक टार्नै धौधौ पर्छ, उनको । जग्गाजमिनको नाउमा एक फोक्टो बारीमा पनि छैन । दिनभर अरुको ज्यालामजदुरी गरेर द...

  • धुलाम्मे सडकले सर्वसाधरण हैरान, रुघाखोकीको प्रमुख कारण सडकको धुलो

      भोजपुर । बर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्ने सर्वसाधरणलाई पहाडमा कच्चि सडकको कष्टकर यात्रा नौलो होईन । हिँउद सुरु भएसंगै समयमै कालोपत्रे नभएका जिल्ला बाहिरभित्रका मुख्य सडकखण्ड, कच्ची सडकहरु यतिबेला धुलाम्मे बनेको छ । जसले दिनहुँ सयौँको संख्यामा भोजपुरदेखि धरान, विराटनगर, काठमाडौँ आउजाउ गर्ने यात...

  • पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न, सभाबाट दुई पत्रकार सम्मानित

      भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न भएको छ । टेम्के मैयुङ गाउँपालिका छिनामखुस्थित पर्यटकिय गन्तव्यको रुपमा स्थापित गोठेसिं होमस्टेमा सम्पन्न सभाको औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । सभाले विगत लामो समयदेखि भोजपुरको पत्रकारिता क्षेत्रमा जिल्लाको जनसरोकारका विषयमा पु¥याएको यो...

  • भोजपुर क्याम्पसमा फ्रि वाइफाई जोन

    भोजपुर । क्याम्पस प्रशासन तथा विभिन्न सहयोगी संघसंस्था आर्थिक सहयोगमा भोजपुर बहुमुखी क्याम्पसलाई फ्रि वाइफाई जडान गरिएको छ। नेपाल टेलिकमको अप्टिकल फाबरको वाईफाई जडान गरिएपछि क्याम्पसलाई फ्रि वाईफाई जोन घोषणा गरिएको छ । सरस्वती पुजाको अवसर पारेर उद्घाटन गरिएको उक्त फ्रि वाईफाई ईन्टरनेट जडान गरिएपछि अध्ययन अध्यापनसं...

  • मेयरको मोटरसाईकलले ठक्कर दिँदा ११ वर्षिय बालक गम्भिर घाईते

      भोजपुर । आईतबार स्कुलबाट सरस्वती पुजा गरेर फर्कदैँ गर्दा भोजपुर नगरपालिका ७, बैङ्करोडस्थित अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षिय गोकुल भुजेलले चलाईरहेको को २९ प ३३५४ नम्बर प्लेटको बुलेट मोटरसाईकलको ठक्करबाट टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्ण घर भई हाल सदरमुकामको पोखरे बस्दै आएकी गोमा राईकी ११ वर्...