• भोजपुरका प्रेम बान्तवाकाे उपचार गर्न ९९ हजारबढि संकलन

    भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेको भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवाको सहयोगार्थ रकम हाल सम्म ९९ हजार बढि संकलन भएको छ । मेरो प्यारो भोजपुर मार्फत प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा ९९ हजार २ सय उनान्नसाठी रूपैया ७५ पैसा संकलन भएको हो । उच्च ब...

  • भोजुपर हातेमालो समाज दुबईद्वारा पिडीतको उद्वार

    युएई । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पिडीतको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको हो । राईलाई घर फर्कन नसक्ने स्थितीमा अलपत्र रहेका राईलाई समाजको पहलमा स्वदेश फिर...

  • मलेसियामा कार्यरत एक नेपालीको ज्यान गयो

    सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले बताए । अचानक बेहोस भएर गए...

  • समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको पहिलो महिला मेजर

    काठमाडौँ । नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बनेकी छन् । सम्भवतः त उनी नै हुन् नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला । समृद्धि अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उनी हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत छिन् । नेप...

  • गैरआवासीय नेपाली संघ बेलायतको विवाद र चुनौती

    लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको भर्खरै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अन्य देशको तुलनामा सबै भन्दा बढी सदस्य संख्या रहेको एनआरएन बेलायतको नयाँ नेतृत्व चयनमा विवादको घेरामा प¥यो । निर्वाचन समितिको प्राविधिक त्रुटि र कार्यशैलीले गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचन विवादको घेरामा परेको ...

  • गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा पुनम गुरुङ

    लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । अर्का प्रत्यासी शेरबहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै गुरुङले अध्यक्ष निर्वाचित भएकी हुन । गुरुङ डेढ दशक लामो गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । आइतबार बिहान सम्पन्...

  • एनआरएनलाई गतिशिल बनाउने छु : पुनम गुरूङ

    लण्डन, २१ भदौं । गैरआवसीय नेपाली संघलाई गतिशिल बनाउनु आजको आवश्यकता र समयको माग भएको गैरआवसीय नेपाली संघ (एनआरएन) की उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी पुनम गुरूङले बताएकी छन् । शुक्रवार लण्डनको साउथ हयारोमा रहेको गोल्डेनसीपमा युवा तथा सामाजिक संघसंस्थाका व्यक्तित्वहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा गुरूङल...

  • मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

    भोजपुर । पहिरोमा परि ज्यान गुमाएका परिवारलाई भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान मार्फत एक लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतव...

  • भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न

    लण्डन । भोजपुर जन्म भई बेलायतमा बसोबास गर्ने भोजपुरवासीहरूको सामाजिक संस्था भोजपुर सेवा समाजको साधारण सभा सम्पन्न भएको छ । लण्डनको साउथ हेरोस्थित गोल्डेनसीपमा २४ अगष्टमा भोजपुर सेवा समाजको साधारण सभा  सम्पन्न भएको हो । सभामा समाजका सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको बार्षिक प्रगति प्रतिवेदन स...

  • एनआरएन बेलायतको चुनावी सरगर्मी र बहस

    लण्डन । गैरआवसीय नेपाली संघ एनआरएन बेलायतको आगमी नयाँ नेतृत्व लागि सेप्टेम्बर १४ मा अधिवेशन सम्पन्न हुदैछ । बेलायतमा बसोबास गर्ने करिव दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ । करिव दुई दशक अघि स्थापना भएको गैरआवसीय नेप...