• डेढ महिनादेखि बेलायतको अल्डरसर्टबाट बेपता भएका युवाको खोजी गर्दा शव फेला

    लन्डन । बेलायतको अल्डरसर्टबाट डेढ महिनादेखि बेपत्ता भएका युवा किरण पुनको खोजी गर्दा एक शव फेला परेको छ । प्रहरीको लामो अनुसन्धान र खोजीपछि एक शव फेला पारेपछि उक्त लाश किरणको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।   अल्डरसटको ब्रिकफिल्ड काउन्टी पार्कमा आइतबार दिउँसो भेटिएको शव किरणकै रहेको हुन सक्ने आशंका प्रह...

  • सुनिलबाबु खड्काको एनआरएनए यूकेलाई अनुमोदन गरिएको सत्य होइनः रविना थापा

    लन्डन । सुनिलबाबु खड्काले नेतृत्व गरेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले कुनै मान्यता नदिएको आइसीसीका बर्तमान कार्यकारी अध्यक्ष रविना थापाले बताएकी छिन । बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गरेको भन्ने समाचार सार्वजानिक भएपछि कार्यकारी अध्यक्ष रविना थापाल...

  • किरात राई यायोक्खा बेलायतको बिस्तारित बैठक सम्पन्न

    लन्डन । महत्वपुर्ण निर्णय गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अल्डरसर्टस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको हो ।   किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको बैठ...

  • बेलायतमा राजेश पायल राईले स्टेज तताए

    लन्डन । राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईले शनिवार बेलायतस्थित सांगीतिक साँझ कार्यक्रममा गीत गाएर दर्शक तताएका छन । अल्डरसर्टको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका भब्य दर्शकहरुलाई एकाएक तताएका हुन ।   नेपालीहरुको जनघनत्व रहेको अल्डरसर्टमा नेपा...

  • संगीत शिक्षाका लागि बेलायत आएको हो : विसी राई

    विसी राई बेलायतमा बसेर नेपाली गीत संगीतको विकासमा लागिरहने गायक तथा संगीकार हुन । दुईदशक भन्दा बढि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक राईको बसाई बेलायतमा नै छ । बेलायत बसाई र बेलायतमा नेपाली गीत संगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । बेलायतमै संगीत बिषयबाट स्नाकोत्तर गरेका राई निरन्तर संगीत साधनाम...

  • ब्रिटिश व्यवसायिक बक्सर जोन एनआरएनए यूके र गोर्खाको ब्याच लगाएर भिड्ने

    लन्डन । एकजना विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले फेरि एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह ब्याच लगाएर प्रतिष्पर्धामा भिड्ने भएका छन् ।   विगत झैं यसपटक पनि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्न लागेका हुन...

  • प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा संजय थापा चयन

    काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार ६ नोभेम्बर २०२२ अर्थात १९ कार्तिक २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।   ...

  • फोनिजद्धारा पत्रकार गुरुङलाई सम्मान र थेवेलाई पुरस्कार

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक साधारणसभामा वरिष्ठ पत्रकार हरिकुमार गुरुङ ‘काजी’ लाई सम्मान र उदीयमान पत्रकार अमित थेबेलाई पुरस्कृत गरिएको छ ।   शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको साधारणसभामा गुरुङलाई सम्...

  • फोनिज युकेको बार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर सहित)

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा साधारणसभा सम्पन्न भएको हो ।   विगतको समिक्षा र भावी कार्ययोजना तय गर्ने उद्देश्यसहित सम्पन्न भएको बार्षिक साधारणसभा बेलायतमा रहेको क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थिय...

  • बेलायत र नेपाल सरकार स्तरीय गोर्खा बार्ता निष्कर्षमा पुगेन, झिनो आशा

    समाचार टिप्पणी लण्डन–गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिवीच त्रिपक्षीय पहिलो चरणको बार्ता सम्पन्न भएपनि निष्कर्षमा भने पुग्न सकेन । पहिलो चरणको बार्ता निष्कर्षमुखीतर्फ अग्रसर नभएपनि अर्को चरणमा बार्ता बस्ने बेलायत सरकारको आश्वासनले झिनो आशा भने दिएको छ ।   ...