• गोर्खा बार्ता सकारात्मक तर्फ उन्मुख (भिडियो सहित )

    लन्डन । भूतपुर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि आज सम्पन्न भएको सरकार स्तरीय बार्ता सकरात्मकतर्फ उन्मुख भएको छ । लन्डनस्थित बेलायतको रक्षा मन्त्रालयमा आज विहिवार सम्पन्न भएको पहिलो चरणको बार्ता सकरात्मकतर्फ उन्मुख भएको हो । करिव १ घण्टा सम्पन्न बार्ताले ठोस निर्णय नगरेतापनि बार्ता सकरात्मकतर्फ अगाडी बढेको छ...

  • एनआरएनए युकेलाई नाटकीय शैलीमा बदनामै गरिदैछ

    १९ बर्षको अन्तरालसम्म पनि एनआरएनएले बेलायतमा बस्ने समग्र नेपालीहरुको मन किन जित्न सकेन ? यसको गहन प्रश्न हामीवीच उब्जिएको छ । स्थापनाकालदेखि अहिलसम्मका कार्यकालमा रहेको कार्यसमितिहरु यसबाट किन अछुतो रहन सकेन, यी र यस्ता गम्भिर प्रश्नहरु अझै अनुउत्तरित छ । तर यसबारे कार्यसमितिमा बस्नेहरुले गहन भएर नसोचेका कारण एनआरए...

  • बार्ता सफल पार्न गेसोको आब्हान

    लन्डन । गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाली सरकारवीच हुने लागेको सरकारस्तरीय बार्ता सफल पार्न दवावका लागि गरिने प्रर्दशनमा सहभागि हुन सम्पुर्ण गोर्खाहरुलाई गोर्खा भूतपूर्व सैनिक संघ गेसोले अपील गरेको छ ।   गेसो सभापति कृष्णकुमार राईले सोमबार एक वक्तव्य जारी गर्दै सरकारस्तरीय बार्ता सफल पार्न...

  • विश्व बैंकले भन्यो- नेपाल श्रीलङ्का हुँदैन

    विश्व बैंकले नेपाल श्रीलङ्का जस्तो नहुने स्पष्ट पारेको छ । सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपाल र श्रीलङ्का दाँज्न नमिल्ने भन्दै नेपाल कुनै पनि हालतमा श्रीलङ्का नहुने स्पष्ट पारेको हो ।   पछिल्लो समय नेपाल श्रीलङ्का जस्तो हुन लागेको अर्थशास्त्रीहरूले बताउँदै आएकोले...

  • एनआरएनए युकेले स्वास्थ्य शिविर संचालन गरे

    लन्डन : गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले स्वास्थ्य शिविर संचालन गरेको छ । आइतवार अन्डरसर्टस्थित गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यालय परिसरमा स्वास्थ्य शिविर संचालन गरेको हो ।   प्रत्येक महिनाको अन्तिम साताको आइतवार संचालन गर्दै आएको स्वास्थ्य शिविरमा दिउसो २ बजेदेखि ४ बजेसम्म शिविर स...

  • लन्डनमा लिम्बु समुदायले बलिहाङ तङनाम भब्य रुपमा मनाए

    लन्डन । बेलायतको लन्डनमा बसोबास गर्ने लिम्बु समुदायहरूले बलिहाङ तङनाम भब्य रुपमा मनाएको छ । शनिवार लन्डनको सटवरीमा लिम्बु समुदायहरूले बलिहाङ तङनाम भब्य रुपमा मनाएका हुन ।   लिम्बुहरुको साझा संस्कृतिक संस्था किरात याक्थुम चुम्लुङ ग्रेटर लन्डनद्धारा आयोजित बलिहाङ तङनाम कार्यक्रममा उल्लेख्य रूपमा लिम्बु समु...

  • रकम तत्काल फिर्ता गर्न सुनिलबाबु खड्कालाई युवाहरुको अल्टिमेटम

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका बर्खास्तमा परेको उपाध्यक्ष सुनिलबाबु खड्कालाई अपचलन भएको संस्थाको रकम तत्काल फिर्ता गर्नका लागि युवाहरुले अल्टिमेटम दिएको छ ।   नेपलीज युथ युकेले बर्खास्तमा परेका सुनिलबाबु खड्कालाई मंगलबार पत्र लेख्दै अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल ...

  • बेलायतमा लक्ष्मीपुजाको रमझम (फोटोफिचर)

    लन्डन । तिहारसँगै बेलायतमा बसोबास गर्ने नेपालीहरुले झिलिमिली बत्तीसहित लक्ष्मी पुजा गरेका छन । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिदै घरघरमा फुलमाला, बत्ती सहित लक्ष्मीपुजा गरेका हुन ।   धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिल...

  • जनप्रगतिशिल मञ्च साइप्रसको अध्यक्षमा काजीमान राई

    लन्डन । नेकपा माओवादीको प्रवास संगठन जनप्रगतिशिल मञ्च साइप्रसको अध्यक्षमा काजीमान राई निर्वाचित भएको छ । शनिवार २२ अक्टोवरमा सम्पन्न अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएको हो ।   मञ्चको उपाध्यक्षहरुमा दादिकी शेर्पा, प्रमिला राई र फुल्लाह शेर्पा निर्वाचित भएको छ भने महासचिवमा अनु लामिछाने र सचिवमा गोमा र...

  • घोटलालाई ढाकछोप गर्न एनआरएनए युके फुटाए

    लन्डन । विशेष अधिवेशनको नामबाट केही व्यक्ति र समुहहरुले संस्था फुटाएको भन्दै गैर–आवासीय नेपाली संघ(एनआरएन) बेलायतले गम्भिर आपत्ती जनाएको छ । विहिवार एक बक्तब्य जारी गर्दै संघले केही व्यक्तिहरुको भेलाबाट अधिवेशनको नाममा संस्था फुटाएको भन्दै आपत्ती जनाएका हुन ।   संघका उपाध्यक्ष तथा प्रबक्ता भरतमणी चोङबाङल...