• प्रधानमन्त्रीको मन्त्रिमण्डल हेरफेर गर्ने योजना धकेलिए

    सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर्णय नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिमण्डल हेरफेर गर्ने योजना पर धकेलिएको छ।   कार्यसम्पादन चित्तबुझ्दो नभएका मन्त्री हटाएर ‘गियर’ बदल्ने बताएका उनी अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको हरियो झन्डा कुरिरहेका छन्।   मन्त्रीलाई राम्...

  • पहिचानवादीले गरे डा. शेखरसँग छलफल

    कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीले आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । शेखरको निमन्त्रणमा विराटनगरस्थित कोइरालानिवास पुगेका पहिचानवादी संघ–संगठनका नेताले भेटघाट गरेका हुन् ।   पहिचानवादीसँगको भेटमा कोइरालाले आफू पहिचानका पक्षमा भएको सन्देश दिएका छन् । उनले ‘...

  • मधेसमा सिके राउतको जनमत एक्लै उत्रिँदा गठबन्धनलाई तनाव

    हुन त डा. सिके राउत नेतृत्वको जनमत पार्टी भर्खरै मधेसमा उदाएको हो। तर, उसले छोटो समयमै पकड बनाउने अभियान तीव्र पारेको छ। २०७९ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावदेखि मधेसका केही जिल्लामा बलियो उपस्थिति जनाएको जनमतले राष्ट्रिय सभा चुनावमा पनि आफ्नै उम्मेदवार उठाएर त्यसको पुष्टि गरेको छ।   सत्तारुढ गठ...

  • माओवादी र कांग्रेससँग रूष्ट एकीकृत समाजवादी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सोमबारको सचिवालय बैठकमार्फत पार्टीबाट मन्त्री बनेकाहरूको रिपोर्ट कार्ड माग्यो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू हेरफेर गर्ने बताइरहेका बेला एकीकृत समाजवादीले प्रगति विवरण माग गरेको हो । मन्त्रीहरूको कार्यशैलीबारे पार्टीभित्रै पनि आलोचना भइरहेको छ ...

  • प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौँ : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै प...

  • जातीय पहिचानका नाममा जनतालाई धोका दिनेहरूले अस्थिरता ल्याए : पोखरेल

    विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् ।   विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता ...

  • एमालेमाथि घेराबन्दी बढ्दैछ : केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।   सचिवालय बैकठमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष...

  • आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर...

  • विश्वासको मत दिए पनि कोशीमा माओवादी र नेकपा एसले तत्काल सरकारमा प्रवेश नपाउने !

    मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि कोशी प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रवेश नपाउने भएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भने केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन दबाब दिइरहेका छन् ।   ...

  • कोशीका मुख्यमन्त्रीलाई दुई तिहाइबढी मत

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।   कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा-शेखरसहितको ‘च...