• प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन टेम्केमैयुङको माग

        भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन माग गरेको छ । ६ सय ७९ मेघावट क्षमताको आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने क्षेत्रमा गाउँपालिकाले पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुर ...

  • यौन दुव्र्यवहारमा आरोपित शिक्षक राईमाथि अनेरास्ववियु भोजपुरको कडा कारबाहीको माग

        भोजपुर । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका धनकुटा नगरपालिका ८, सान्ताङस्थित देउराली माध्यमिक विद्यालय शिक्षक चन्द्र कुमार राईमाथि अनेरास्ववियु भोजपुरले कडा कारबाहीको माग गरेको छ । विद्यालयका छात्राहरुमाथि भएको यौन दुव्र्यवहारप्रति घोर निन्दा गर्दै दोषी शिक्षक राईलाई कानुनी...

  • “माटो जोगाऔँ” अभियान लिएर दौडेका धावक नविन जब भोजपुर आईपुगे…..

        भोजपुर । माटो जोगाऔँ अभियान लिएर दौड लगाउँदै धावक नविन पुन मगर भोजपुर आईपुगेका छन् । अभियानका क्रममा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ अभियान लिएका पर्वतका पुन विभिन्न जिल्लाहरुमा सचेतना मुलक कार्यक्रम गर्दै दौडर्दै भोजपुर आईपुगेका हुन । विषादीका कारण माटोको आयु सकिन लागेको भन्दै अभियान मार्फत उनी...

  • स्वास्थ्य कार्यालयले गर्यो नौ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

        भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले जिल्लाभित्र कार्यरत नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । जिल्लाका स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई सम्मान गरि...

  • एकदिने दलित सचेतना तथा क्षमता विकास कार्यक्रम सम्पन्न

        भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रेमा एकदिने दलित सचेतना तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । स्थानीय दलित वर्गको क्षमता विकास गर्ने उद्देश्यले उक्त एकदिने कार्यक्रम आयोजना गरिएको हो । दलित वर्गमाथि हुने सामाजिक विभेदविरुद्ध सचेतना र सिपमूलक कामप्रति आत्मनिर्भर र क्षमता ...

  • अर्थमन्त्री शर्माले दिए राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।   लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्...

  • अर्थमन्त्री शर्माले दिए राजिनामा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ...

  • अर्थमन्त्री शर्माको बर्खास्ती गर्न एमालेको बटमलाईन

        काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्ती गर्नु नै पार्टीको बटमलाइन रहेको बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अर्थमन्त्रीसँग सम्बन्धित कुनै पनि छलफलमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घ...

  • गोर्खाहरुको अधिकारमा भुमिका खेल्ने संसदहरुको प्रतिवद्धता

    लन्डन । नेपालबाट बेलायत आएका संसदहरुको एक टोलीले गोर्खाहरुको हक अधिकारमा सकरात्मक भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन । आइतवार लन्डनको साउथ हेरोस्थित गोर्खा सत्याग्रह संयुक्त समितिद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा संसदहरुको टोलीले यस्तो प्रतिवद्धता जनाएको हो ।   गोर्खाहरुकै कारण देशको मानसम्मान इज्जत...

  • पहिरोपिडितको उद्धारमा उपमेयर शेर्पा आँफै जुटिन्

        भोजपुुर । केहिदिनको अविरल बर्षातका कारण खसेको पहिरोबाट प्रभावित भोजपुर नगरपालिका वडा नं ९ का स्थानियको सहयोगका लागि जनप्रतिनिधी स्वयम् जुटेका छन् । भोजपुर नगरपालिकाकी नगर उपप्रमुख निर्मला शेर्पाले पहिरो पिडित स्थानीयको उद्वार र सहयोगमा आँफै जुटेकी हुन् । अविरल वर्षातका कारण भोजपुर नगरपालिका वडा...