• कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव

      लण्डन । बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ ।   गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।   ...

  • भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

      भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण...

  • कोरोनाका कारण विश्वभर एक करोड बालिबालिका स्कुल छाड्दै

    लन्डन । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।   सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेष...

  • फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा

    काठमाडौँ — म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् । भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञ...

  • अगस्ट १५ भित्रै कोभिड–१९को खोप तयार गर्ने भारतीय वैज्ञानिकको घोषणा, विज्ञहरुको गम्भीर चासो

    भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ ।   स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषणाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आइसिएमआरले सो ख...

  • पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा

    काठमाडौँ – तराईका जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईँले भारत हुँदै नेपाल भित्रएको सलह किराका सबै विशेषताहरु मरुभूमि सलहसँग मिलेको र वैज्ञानिकहरुलाई तस्बिर देखाउँदा पनि सो...

  • आइफोन १३ मा पाँच वटा क्यामरा

    आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल...

  • भोजपुरमा दाना नपाएर मर्न थाले कुखुरा

      भोजपुर । लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बनेको छ । लकडाउनले बजार अभाव र दाना अभाव हुन थालेपछि व्यावसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि धेरै पोल्ट्री फर्महरु रित्तिन थालेका छन् । व्यवसायबाट मनग्गे आम्दानी गरिरहेका उनीहरु कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनले सबै क्षेत्र ...

  • ‘न घर जान पाईयो न क्वारेन्टाईन भित्रै राम्रो व्यवहार पाईयो’

      भोजपुर । अरुण गाउँपालिका चरम्बीकी नमुना घिमिरे काठमाडौँ पढ्न बस्छिन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन ग¥यो । महिना दिनसम्म डेरामै बसिन् । घरबाट पठाएको पैसाले जसोतासो दिन गुजारा चल्यो । लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न थालिन् । तर घर फर्कने कुनै विकल्प थिएन । खान र आवासबाहेक क्वा...

  • फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

    काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 'पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ', फेसबुकलाई उदृत बीबीसीले लेखेको छ।   त्...