नोकियाले ६० वर्षपछि आफ्नो प्रतिष्ठित लोगो परिवर्तन गरेको छ। सन् १९६६ देखि नोकियाको लोगोमा केही परिवर्तन भए पनि अहिले लोगो पूर्णरुपमा परिवर्तन हुँदैछ। लोगो परिवर्तनसँगै कम्पनीले अब मोबाइल व्यवसायबाहेक नेटवर्क व्यवसायमा पनि ध्यान केन्द्रित गर्ने तयारी गरेको देखिन्छ। नोकियाको नयाँ लोगोमा नोकियालाई प्र...
सुचना तथा प्रविधी
-
-
नेपाल-भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय
काठमाडौं। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्...
-
टेम्केमैयुङ गाउँपालिकाको नेतृत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रहरीको साझेदारीमा लैङ्गिक हिंसा तथा साईबर अपराधविरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत गाउँपालिकास्तरीय सचेतनामूलक कार्यक्रम थालेको छ । गाउँपालिकाका ९ वटै वडाका वडास्तर तथा सामुदायिक विद्यालयहरुमा उक्त अभियान सुरु गरिएको हो । ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक ह...
-
महोत्तरीमा बाढीले सयौँ बिघा धान खेत डुबानमा
महोत्तरी। बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन्। रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ। अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुग...
-
नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द
अमेरिकन अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ । चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याका कारण देखाउँदै नासाले सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको हो । नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति सेप्टेम्...
-
एप्पलले भारतमा पनि बनाउदैछ नयाँ आईफोन १४
एप्पल इन्कले आईफोन १४ चीनमा सार्वजनिक भएको दुई महिनापछि नै भारतमा पनि निर्माण सुरु गर्ने योजना बनाएको छ । लामो समयदेखि चीनमा आफ्ना फोनहरू बनाइरहेको एप्पलले पछिल्लो समय अमेरिका र चीनबीच भूराजनीतिक टकराब बढेपछि विकल्प खोज्न थालेको छ । यस अन्तरगत भारतलाई चीनको विकल्पको रूपमा हेरिएको छ । यही वर्ष भारत र च...
-
सामाजिक सञ्जालमा महिलाको नग्न तस्बिरको व्यापार कसरी फैलिरहेको छ ?
सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले ब्ल्याकमेलका घटनामा लगातार वृद्धि भइरहेको छ । उनीहरुका नीजि जानकारी, तस्बिर, सोसल मिडिया रेडिटमा सार्वजनिक गरिँदै छन् । बीबीसीले एक यस्तै समूह चलाउने व्यक्तिबारे खुलासा गरेको छ । ‘पाँच पाउन्डमा यसको नग्न तस्बिर, मलाई मेसेज गर’ ‘हामीले यसका लागि के गर्नुपर...
-
चट्याङ परिरहेका बेला नुहाउनु हुँदैन, भाँडा माझ्नु हुन्नँ : यस्तो छ वैज्ञानिक कारण
नेपालमा गर्मी अत्यधिक छ, वर्षा पनि भइरहेको छ । यस्तै, चट्याङ पनि परिरहेको छ । यस्तोमा चट्याङबाट कसरी बच्ने भन्ने केही कुरा तपाईंलाई थाहा हुनुपर्छ । विश्वभरी हरेक वर्ष करिब २४,००० मानिसले चट्याङका कारण ज्यान गुमाउँछन् । यस्तै २ लाख ४० हजार घाइते हुन्छन् । हावाहुरी चलेका बेला र चट्याङ परिरहेका बेला रुख म...
-
एनआरएनए बेलायतले पत्रकारहरुसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने
लन्डन । नेपालका टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरु लन्डन आइपुगेका छन् । विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका हुन् । लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश...
-
के हो मेसेन्जरको ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने?
फेसबुकले मेसेन्जर एपमा नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीले हालै मेसेन्जर एपमा 'बम्प' फिचर सार्वजनिक गरेको हो। यो फिचरको मद्दतमा प्रयोगकर्ताहरूलाई च्याट गर्न अर्थात् कुराकानी गर्न थप सहज बनाउनेमा कम्पनी विश्वस्त रहेको प्रविधि वेबसाइट द भर्जमा उल्लेख छ। कसरी प्रयोग गर्ने बम्प फिचर? मेसेन्जरको नयाँ बम्प...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 13
- Next Page »