भोजपुरमा यामाहाको सोरुम उद्घाटन

भोजपुर । भोजपुरमा बिहिबारदेखि पहिलोपटक यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटि सोरुम उद्घाटन भएको छ । भोजपुर नगरपालिका ७, डाँडागाउँस्थित च्याङ्बेनी चोकनजिकै तीनतले पक्की घरमा नगरपालिकाका मेयर कैलाश क...

गोर्खा फाईनान्सको शाखा विस्तारले गाउँले हर्षित

  भोजपुर । गोर्खा फाईनान्सको १८ औँ शाखाको रुपमा भोजपुरको पश्चिीमी टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्णमा विस्तार गरिएसंगै त्यहाँ रहेका गाउँलेबासी खुशी भएका छन् । सुर्खेतमा १६ औँ र धनकुटाको...

भोजपुरमा राष्ट्रिय बाणिज्य बैङ्कको एटिएम सेवा सुरु

    भोजपुर । एटिएम मेशिन थन्किएको झण्डै ७ महिनापश्चात राष्ट्रिय बाणिज्य बैङ्क भोजपुर शाखाको एटिएम सेवा बिहिबारबाट सुचारु भएको छ । बडादशैँको आगमनसंगै बैङ्कले ग्राहकहरुको आवश्यकतालाई...

टमाटरको मूल्य बढेपछि उपभोक्ता मारमा

भोजपुर सदरमुकाममा टमाटरको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । तीन हप्ताअघि मात्रै स्थानिय शनिबारे हटियामामा प्रतिकिलो ३० रुपैँयामा विक्रि हुने गरेको टमाटरको मूल्य अहिले प्रतिकिलो एक सय रुपैँया...

सहकारीलाई मिनिट्रक अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जिल्ला कृषि विकास कार्यालयले छिनामखुस्थित उद्यमशिल कृषि सहकारी संस्था लिमिटेड छिनामखुलाई ५० प्रतिशत अनुदानमा मालबाहक गाडी (मिनिट्रक) हस्तान्तरण गरेको छ ...

शिक्षकले मासिक तलबभत्ता पाउने

चौमासिक तलब भत्ता लिँदै आएका सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुले अब मासिक रुपमै तलब बुझ्ने भएका छन् । शिक्षकहरुलाई चैत्र, बैशाख महिनाको बाँकी र जेष्ठ, असार महिनाको तलबभत्ता अग्रिम र...

पौरखले तन्नेरी ‘खुर्सानी बाजे’

उमेरले डाडाँ छुन लागेपनि जोस र जाँगरले एउटा २०/२२ बर्षे युवाठिटा भन्दा कम नदेखिने एकमात्र जिल्लाका उदाहरण बन्दै जानुभएको विशिष्ट व्यक्तित्व हुनुहुन्छ, विष्णुप्रसाद अधिकारी । हेर्दा चाउरी परेको गाला, स...

बत्तीको विल तिर्न महंगो बाटो खर्च

भोजपुर । ८० रुपैँया विजुलीको विल तिर्न ३÷४ हजार रुपैँया तिर्नु पर्ने कुरा सबैलाई पत्यार लाग्दैन । तर जिल्लाको उत्तरी तथा पूर्वी भेगका केहि विद्युत सेवाग्राहीहरुको लागि यो यथार्थ र बाध्यता नै बनेको छ ।...

अलैँची मासेर अम्रिसो खेती शुरु

भोजपुर, कुनैबेला अलैँचीको कमाईले छोराछोरीको पढाईखर्च, घरखर्च धान्दै आएका भोजपुर नगरपालिका १, भैँसीपंखा खुरिलाका दुर्गाबहादुर कार्की आजकल निराश देखिन्छन् । प्रशस्त आम्दानीले हौसिएर ६ बर्ष अघि अलैँची खे...