• आधुनिक कुटानीपिसानी मिलले ढिकीजाँतो लोप हुँदै

    भोजपुर । आधुनिक बिजुली, तेलबाट चल्ने प्रविधिमा आश्रित हुने थालेपछि गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतो संकटमा पर्दै गएका छन् । नयाँ प्रविधिको कुटानी पिसानी मिल दुर्गम गाउँगाउँसम्म भित्रिएपछि गाउँका ढिकीजाँतो क्रमशः लोपन्मुख बन्दै गएका हुन् । थोरै अन्न पिस्न घण्टौ लगाएर ढिकीजाँतो गर्नुपर्ने झण्झटको सट्टा...