• विद्यार्थी संगठनद्वारा सिडिओको ध्यानाकर्षण

    भोजपुर । भोजपुरका चार विद्यार्थी संगठनहरुले जिल्लाको जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्याललाई बुझाइएको ८ वुँदे ज्ञापन पत्रमा शैक्षिक तथा अन्य सरोकारका विषय समेटिएको छ । अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार...