• मेरी वास्सैमा ‘टंक र अशोकको पारिश्रमिक ३ लाख

    काठमाडौं । ‘मेरी बास्सै’मा यो साता गायक तथा संगीतकार टंक बुढाथोकी र बालगायकद्वय अशोक दर्जी र एआर बुढाथोकी पुगेका छन् । यो साता गाउँमा गाउँको चर्चा र भलाईको लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अशोक दर्जी, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारलाई निम्ता गरिएको छ । यही निम्ता स्विकारेर उन...