• विकास र संस्कृतिको अन्तर सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरुको अवसर र चुनौतीहरु

    विकासको ऐतिहासिक विकासक्रम एवं वर्तमान अभ्यासको विश्लेषण गर्दा प्रष्ट हुन्छ की विकास मानिसको सामुहिक प्रयत्नको परिणाम हो । मानिसको जीवनमा गुणात्मक तथा मात्रात्मक परिवर्तन ल्याउने प्रक्रिया हो । विकास बहुआयामिक प्रकृया हो । विकासका लागि आर्थिक पक्ष मात्र काफी हुँदैन । तर आर्थिक मूल्य मान्यताको निर्माणका लागि आर्थिक ...