• अव अनलाइनबाटै बसको टिकट

    काठमाडौ । अव घरैमा बसेर अनलाइनबाट बसको टिकट काट्न सकिने भएको छ । बससेवा डटकममा दशैँको अग्रिम टिकट अनलाइनबाट बुकिङ खुला भएको जनाएको छ । बुकिङ खुला भएसँगै यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप...