• तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)

    भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् । सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी वि...