• भाेजपुरमा मतदाता रिझाउन जनप्रतिनिधी देखी सांसदसम्मलाई भ्याइनभ्याई

    भोजपुर । ‘ए हजुर नमस्कार ! यसपालीको वडाध्यक्षको चुनावमा म उठेको छु । भोट दिएर सहयोग गर्नुहोला’ नेकपाबाट पौवादुङ्मा गाउँपालिकाका वडा नं १, श्यामशिलाको अध्यक्ष उम्मेदवार जितेन राई साँझ विहान भोट माग्न घरदेखि मेलापातसम्म पुग्छन् । अन्य नेता तथा कार्यकर्ता पनि भोटका लागि जनता रिझाउन छलफल, बैठक र भेटघाटमा व्यस्त हुन्छन् ।...