• विप्लवका भोजपुर ईन्चार्ज बम विष्ट कारगार चलान

    भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला ईन्चार्ज बम विष्टलाई पूर्पक्षका लागि कारगार चलन गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायधिश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षको लागि कारगार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभ...

  • ‘संविधानमा हाम्रो अपेक्षा समेटिएनन्’

    भोजपुर । करिब ५ वर्षअघि स्नातक तह पुरा गरेका बोखिमका सविन ढकाललाई संविधान आएपछि देशमै राम्रै रोजगार पाईन्छ भन्ने आशा थियो । युवा लक्षित रोजगारको नीति आउला भन्दै उत्साहित बनेका उनी जागिरको चक्करमै ४ वर्षसम्म भौतारिरहे । अन्ततः पढाई र श्रमको कुनै सिप नलागेपछि गतसाल उनी ऋणपान गरेर दुबई हाकिए । नेपालको नयाँ संविधान ला...

  • जुनसुकै कैदीले अब उन्मुक्ति नपाउने

    भोजपुर । जिल्ला अदालत भोजपुुरले कैद र जरिवाना फैसला गरेका व्यक्तिहरुलाई जुनसुकै सरकारी कार्यालयबाट पनि पक्राउ पर्न सक्ने बताएको छ । अब सरकारी कार्यालयहरूले कुनै पनि व्यक्तिको तीन पुस्ते विवरणसहित कुनै अपराधसँग जोडिएको छ र छैन भन्ने हेरेर मात्र सेवा दिने भएको हो । त्यसका लागि जिल्ला अदालत भोजपुरले चालु आर्थिक वर्षको...

  • २३ वर्षपछि अभियुक्त पक्राउ

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका ४, शिद्धेश्वर दाँवाका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त प्रधानले २०५२ साल असोज ७ मा स्थानिय केदार बहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भ...