• किँरात येले सम्बत् ५०८० को अवसरमा शुभकामना आदानप्रदान

      भोजपुर । भोजपुरमा किँरात समुदायको नयाँ साल किँरात येले सम्बत् ५०८० सुरु भएको अवसरमा विविध कार्यक्रम गरिएको छ । सो अवसरमा किँरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । किँरातहरुको भाषा, पहिचान, संस्कृती, मौलिकता र सभ्यतालाई जोड दिँदै उपस्थित वक्ताहरुल...