• संगितमय बन्यो अन्नपूर्ण

    भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए । ‘आज गाउँमा ठ...

  • भोजपुरका अमिन राईको कोरियामा मृत्यु

    भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो। अमिन ५ वर्ष...

  • गाउँपालिका अध्यक्ष ध्रुवराज राईकाे ‘ए मलाइ पनि दैवा साथै लैजा…।’

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईको स्वर तथा शव्दमा ‘ए मलाइ पनि दैवा साथै लैजा...’ बोलको गीत सार्वजनिक भएको छ । ध्रुवराज राईको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको शव्द रचना अध्यक्ष आफैले गरेका छन् । विगत १५÷१६ वर्षअघिका कथा व्यथालाई समेटेर गीत रचना गरेको राईले जनाएका छन् । ...

  • भोजपुरमा बसले किच्दा सहचालकको ज्यान गयो

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको–२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । भोजपुर सदरमुकामबाट यात्रु ल...

  • मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

    भोजपुर । पहिरोमा परि ज्यान गुमाएका परिवारलाई भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान मार्फत एक लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो । सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतव...

  • भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने

    भोजपुर । भोजपुरमा बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककोे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन गर्दै नयाँ नियम लागु गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए । वडाले प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जान बाध्य बनाउने उद्देश्यले यो नियमा लागू गर...

  • टेम्केमैयुङ्गमा गाउँपालिकाकै ठूलो राशीको फूटबल (फाेटाे फिचर)

    भोजपुर । गाउँपालिकाकै ठ्लो राशी रहेको प्रथम ऐतिहासिक पुरुष टेम्के लिग तथा महिला मैत्री फुटवल खेलमा सञ्चालन भइरहेको छ । टेम्केमैयुङ गाउँपालिकाको नागीमा सञ्चालन भएको खेलमा पुरुष २३ र महिला ७ टिम रहेको छ । गत कार्तिक ९ गतेबाट सञ्चालन भएको खेलमा नौला गाउँ आदर्श प्रावि छिनामखु–२, नेष्कोट छिनामखु, भोजपुर नगरपालिका–४ दाव...