• चाडपर्वमा मनपरी भाडा, भाेजपुर दिंलाकाे भाडा सात सय

    भोजपुर । यात्रु सिट थोरै यात्रुको संख्या ज्यादा । अरुबेलाभन्दा भाडादर पनि मंहगो । दशैतिहारको बेला यात्रुको चाप धेरै । अनि ग्रामिण कच्चि, लामो कष्टकर यात्रा । जसोतसो कोचिएरै भएनि घर पुग्न हतारमा हुन्छन्, यात्रुहरु । चाडबाडमा ग्रामिण भेगमा चल्ने छोटो तथा लामो दुरीका सवारी भाडादरमा मनपरी बढेको छ । कष्टकर लामो गन्तव्य ...

  • भिषणको ‘खुर्सानी डल्ले’ ले ततायो दिङ्ला

      भोजपुर । साँझको चिसोचिसो सिर्र चलेको हावासंगै ढल्किँदै गरेको साँझ एकाएक गडगडाहट तालीको साथ हजारौँ दिङ्लाली दर्शकको चिच्याहटले गर्मियो जब स्टेजमा ‘खुर्सानी डल्ले’ अर्थात गायक भिषण मुकारुङले ‘ईन्ट्री’ मारे । मध्यान्हपछि निकै सुस्ताएको माहोल भिषणले ‘खुर्सानी डल्ले, मै जस्तो दुःखीलाई लैलै पत्याउँछो कोल्ले’ गितक...