• बहिरा बालबालिकाको सहारा बन्दै सिताराम, स्कुल मैले खोलेँ अब सबै मिलेर जोगाऔं

    भोजपुर । जोस र जाँगर भएपछि शारिरीक कुरुपताले छेक्दैन । मेहनत भए ढुङ्गेनी पाखामा सुन फलाउन सकिन्छ । यस्तै फरक क्षमताका बालबालिकालाई ज्ञान बाँड्ने र केहि सिकाउने एक उदाहरणीय पात्र हुन्, भोजपुर नगरपालिका ११, आम्तेकका सिताराम ओझा । उनी आफु पनि एक बहिरा व्यक्ति हुन् । आफु जस्तै सुन्न र बोल्न नसक्ने बालबालिका खोज्न र पढाउन द...