• गाउँपालिका अध्यक्ष ध्रुवराज राईकाे ‘ए मलाइ पनि दैवा साथै लैजा…।’

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईको स्वर तथा शव्दमा ‘ए मलाइ पनि दैवा साथै लैजा...’ बोलको गीत सार्वजनिक भएको छ । ध्रुवराज राईको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको शव्द रचना अध्यक्ष आफैले गरेका छन् । विगत १५÷१६ वर्षअघिका कथा व्यथालाई समेटेर गीत रचना गरेको राईले जनाएका छन् । ...