• प्रहरी दिवसमा विद्यार्थी र प्रहरी सम्मानीत

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि ६३ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । ‘६३ औँ प्रहरी दिवस २०७५’ को अवसरमा बिहिबार जिल्ला प्रहरी कार्यालयले विद्यार्थी, उत्कृष्ट प्रहरी र अमर शहिद प्रहरी परिवारलाई सम्मान गरेको छ । प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीमा छनौट भएका प्रहरी चौकी प्याउलीका प्रहरी जवान अ...