• सतारलाई डा.शर्माको सहारा: दुई महिनादेखि तड्पिरहेकी हिरामडीको निःशुल्क उपचार

    बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६...