• भाेजपुरमा पुख्र्याैली पेशामा रमाउदैँ नरमान

    भोजपुर । भोजपुर नगरपालिका टक्सार दारेगौँडाका ५१ वर्षिय नरमान सार्कीलाई खेतीपातीले मात्र एकछाक टार्न पुग्दैन । उनलाई परिवारको विहानबेलुकीको हातमुख जोर्न ज्यालामजदुर वा मेलापात गर्नुपर्छ । तर पुर्खौँदेखिको घरेलु मुढा बनाउने पेशाले एकछाक मात्र नभई बालबच्चाको पढाई खर्चसम्म आरामले धानेको छ । नरमान र उनकी श्रीमती मिलेर ...