• किन मौन बसे प्रशासन र प्रहरी, पिडितले कहिले पाउने न्याय ?

    भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका–३, प्याउलीमा तीन बालबालिकाको ‘शंकास्पद’ मृत्यु भएको १५ महिना पुग्दासम्म प्रहरी अझै घटनाको निचोडमा पुग्न सकेको छैन । गत साल भएको स्थानीय निर्वाचनताका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको मृत्यु भएको थियो । मृतकका आफन्त तथा परिवारले भने कु...