• तेजिन्द्र गन्धर्व र शिला राईको प्रदेश नम्बर एक

    भोजपुर । पूर्वेली भाकाको नयाँ गीत प्रदेश नम्बर एक सार्वजनिक भएको छ । तेजिन्द्र गनधर्व र शिला राईको स्वरमा रहेको गीत स्टुडियो किंगको आधिकारी यूट्यूव च्यानल मार्फत बजारमा आएको हो । विमल खेवाचली सूलभ गीत रचना तथा मनोेज साङ्सोनको संगीत रहेको छ । भिडियाे ...