• अर्घाखाँचीमा बस दुर्घटनाः ज्यान जानेको संख्या १७ पुग्यो

    काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको ५ नंं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर...