• आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार

    घटना १ षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो । घटना २ भोजपुर नगरपालिका ९, पा...

  • मौलाउँदै बालिका बलात्कारका घटना

      भोजपुर । गत वैशाख २६ गते टेम्केमैयुङ गाउँपालिका ७, कोटस्थित एक १४ वर्षिया बालिका बलात्कृत भईन् । शारिरीक अवस्थाले अशक्त र सुस्त मनस्थितीकी ती बालिकालाई स्थानीय ६६ वर्षिय काजीमान सुयलले घरमा कोहि नभएको मौका छोपी करणी गरे । प्रहरीका अनुसार अभियुक्त सुयललाई अदालतको निर्देशन अनुसार पुर्पक्षका लागि कारगारमा रा...

  • जापानमा एक पत्रकारले जितिन् बलात्कार मुद्दा

    काठमाडौं । जापानको मिटु अभियानमा सहभागी एक महिला पत्रकारले बलात्कारको मुद्धा जितेकी छिन् । ३० वर्षीया शियोरी इतोले हिम्मतका साथ आफूमाथि भएको अन्यायलाई सार्वजनिक गरेकी थिइन् । बुधबार टोकियो अदालतले मृद्धाको फैसला सुनाएको हो । पीडित पत्रकार इतोले ३।३ मिलियन जापानी येन ९३० हजार अमेरिकी डलर० क्षतिपूर्ति पाएकी छिन् ।...

  • भोजपुरमा ६ वर्षिया वालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    भोजपुर । भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका वडा नं. २ का रामकुमार (नाम परिवर्तित) ले आमचोक गाउँपालिका वडा नं. ६ देवानटारकी वालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत साउन १५ गते घर नजिकै रहेको ...

  • माधव नेपालको संसदमा प्रश्नः गृहमन्त्री कहाँ हराए !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् । ...

  • किशाेरी बलात्कार गर्ने युवक पक्राउ

    भोजपुर । खानेपानी बनाउन गएकी १५ बर्षिया किशाेरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक एक युवकलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १, हेलाैछा डाँडाबोखिमका २५ वर्षिय मदन कुमार राईलाई किशाेरीलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो । आरोपित राईले गत असोज २ गते वेलुका घरको खानेपानी मुहानमा बनाउन गएकी किशाेरीलाई बारीम...

  • बलात्कार र हिंसाको भत्र्सना गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भोजपुर । देशमा दिनप्रतिदिन बढिरहेको महिला तथा बालबालिकामाथिको हिंसा र बलात्कारका घटनाको गम्भिरतापूर्वक छानबिन गरि सत्यतथ्यको आधारमा दोषी पत्ता लगाई कडा कारबाहीको माग गर्दै सञ्जालले प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हिंसा तथा बलात्कारका घटनाहरुको चर्को आलोचना गर...