• ‘आप्पा’

    थाहा छ #आप्पा, म २५ औँ बसन्तको संघारमा छु, आजभन्दा त्यै २५ वर्षअघि जुन हातले, मलाई धर्तीमाताले छुनपूर्वै आमाको गर्भबाट अलग्गै थामी दिएथ्यो, म चिच्याएथेँ अन्तरा बनेर, हजुर नयनबाट हर्षका मोतीदाना एकपछि अर्को गर्दै, मेरा कलिला छातीमा तप्पतप्प गर्दै एकनासले खसेथ्यो ।। थाहा छ #आप्पा, त्यो बालापन, जब ती मेर...