• ‘यो जीबन’बाट अनमोलको म्युजिक भिडियोमा डेब्यु (भिडियो सहित)

    इटहरी । गायक सुरेश लामाको सुमधुर स्वरमा ‘यो जीबन’ बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । चन्द्रज्योति ढुंगानाको शब्द रचना संगै कम्पोज रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल अनमोल खतिवडा र संजु भट्टराइको जिबन्त अभिनय रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा लभ, रोमान्सका ...