पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ मा किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला काम नलाग्ने भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको अस्पतालले जनाएको छ । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि प...