• ‘३ वर्षभित्र सबै क्षेत्रमा सडक र पुल सञ्जाल पुर्याइनेछ’: मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो ब...

  • ‘प्रदेश १ मा जनताले चाहे जस्तै विकास हुन्छ’ मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन् । १ प्रदेश सबै चिजले...

  • आगामी आर्थिक वर्षमा जिल्लाका सबै घरमा बत्ती बल्छ: मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत विस्तार गरिसक्ने बताउनु भएको छ । राईले आज भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । मुख्यन्त्री रा...

  • मुख्यमन्त्री शेरधन राई किन थाइल्याण्ड जादैछ कारण यस्तो छ ?

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै निजि लगानीमा उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड जानका लागि स्वीकृति दिएको छ । मुख्यमन्त्री राई लामो समयदेखि घाँटी समस्या थियो । नेपालमा उपचार गर्दा पनि समस्या समाधान हुन नसके ...