• ‘३ वर्षभित्र सबै क्षेत्रमा सडक र पुल सञ्जाल पुर्याइनेछ’: मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो ब...